इरानले खाडी मुलुकलाई भन्यो : अमेरिकालाई कुनै किसिमले सहयोग गरे हमलामा सहभागी भएको मानिनेछ
kendrabindu.com · Wed Aug 19 13:21:18 GMT 2026

इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुक अमेरिकाको हमलामा सहभागी भएको मानिने चेतावनी दिएको छ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकाको आक्रमणमा सहभागी भएसरह हुने बताएको समाचार एजेन्सी मेहरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)