सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई 'सांसद पदका यमराज' भनेपछि
setopati.com · Wed Aug 19 13:22:26 GMT 2026

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद विक्रमसिंह धामीले बुधबारको प्रदेश सभा बैठकको रोष्ट्रमबाटै सभामुख भीम भण्डारीलाई 'सांसद पदको यमराज' को संज्ञा दिएका छन्।
प्रदेश सभाको रोष्ट्रममा उक्लिनासाथ कांग्रेस सांसद धामीले भनेका थिए, ‘माननीय सभामुख भनौं कि सांसद पदका यमराज भनौं, अलि छुट्याउन गाह्रो भयो मलाई।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)