पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
ekantipur.com · Wed Aug 19 13:19:35 GMT 2026

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
अदालतको आदेशअनुसार प्रेस काउन्सिलमा परेको उजुरीमाथि कारबाही चलिरहेको अवस्थामा समाचारकै विषयलाई लिएर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई रोक लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)