धर्नामा बसेकाहरूको माग समाधान गर्न सरकारसँग मानवअधिकार आयोगको आग्रह
himalpress.com · Wed Aug 19 13:28:17 GMT 2026

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।
विभिन्न माग राखेर पाँच दिनदेखि ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)