जिल्ला शिक्षा अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
barnanmedia.com · Wed Aug 19 13:22:17 GMT 2026

जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार न्यौपाने र आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज केसीविरुद्ध झुट्टा विवरण पेस गरी नियुक्ति लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)