कपिलवस्तुमा स्थानीयले पालिकाभित्र हुलिदिए छाडा चौपाया
lokaantar.com

कपिलवस्तुको यशोधरा गाउँपालिकाका स्थानीय युवाको समूहले पालिका कार्यालयभित्र छाडा चौपाया हुलिदिएका छन् ।
छाडा चौपायाले बालीनाली नोक्सान गर्दा समेत गाउँपालिकाले कुनै चासो नदिएको भन्दै बुधबार स्थानीय युवाको समूहले गाउँपालिका कार्यालयभित्र गाईगोरू थुनेर चाबी लगाइदिएका हुन् । जसले गर्दा पालिकाको काममा समेत अवरोध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)