एनसेलले नवीकरण दस्तुरबापत बुझायो झण्डै ५ अर्ब
ratopati.com · Wed Aug 19 13:39:00 GMT 2026

काठमाडौँ। निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल आजियटा प्रालिले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुर बापतको थप ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १९१ रुपैयाँ सरकारलाई बुझाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन अर्यालका अनुसार एनसेलले बुधबार उक्त रकम प्राधिकरणको जाममा रहेको बैंक खातामा जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)