'गखेप पदक वितरणमा भएको त्रुटि र लापरबाहीको जिम्मेवार सदस्य सचिव'
nagariknews.nagariknetwork.com · Wed Aug 19 13:32:31 GMT 2026
गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का दुई जना कार्यकारिणी सदस्यले पदक वितरणमा भएको त्रुटि र लापरबाहीको जिम्मेवारी सदस्य सचिवले लिनुपर्ने बताएका छन्।
गखेप कार्यकारिणी सदस्यद्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले पदक वितरणमा भएको विवादप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवार सदस्य सचिव भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)