भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
himalpress.com · Wed Aug 19 13:44:35 GMT 2026

काठमाडौँ- प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन्।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)