सदन र सडक, बोली र व्यवहार
janaaastha.com

संसद् कानुन बनाउने र जनताको आवाज उठाउने राज्यको सर्वोच्च थलो हो । संसदमा जनताले चुनेर पठाएका प्रतिनिधिहरु हुन्छन्, जो जनताप्रति सँधै जवाफदेही र उत्तरदायी हुनुपर्छ । तर, सांसदहरुले आफ्नो जिम्मेवारी बिर्सिएको गुनासो जनस्तरबाट व्यापक सुनिन थालेको छ । सदनमा जनताको कुरा उठाउन र कानुन बनाउनभन्दा पनि सांसदहरु एकअर्कासँग जुहारी खेल्नमा केन्द्रित हुन थालेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)