महाकालीमा पानीको बहाव वर्षकै उच्च
ratopati.com · Tue Sep 01 17:08:34 GMT 2026

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)