राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोबाइलबाटै ओपीडी टिकट लिन सकिने
ratopati.com · Wed Aug 19 13:53:24 GMT 2026

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलबाटै ओपीडी टिकट लिन सक्ने भएका छन्।
सूचना प्रविधिलाई उपयोग गर्दै प्रतिष्ठानले पहिलोपटक यो कार्यको सुरुवात गरेको हो । प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सरकारको सुशासनको अभियानलाई साथ दिँदै सूचना प्रविधिको युगलाई व्यवहारमै लागु गरेर बिरामी मैत्री सेवा दिने संस्थाको प्रमुख उद्देश्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)