राप्रपाको विवादले बागमतीमा समस्या : संसदीय दलको निर्णय आधिकारिक कि केन्द्रको निर्देशन ?
ratopati.com · Wed Aug 19 13:54:28 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकार गठनका लागि दाबी पेस गरेका एमाले नेता किरण थापा मगरको नियुक्ति प्रक्रिया विवादमा परेको छ ।
एमाले, माओवादी र राप्रपाको समर्थनमा उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)