भूकम्प पीडितको निजी आवास निर्माणमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ
onlinekhabar.com · Wed Aug 19 13:47:58 GMT 2026

३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उनले आवास निर्माणमा देखिएका कानुनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)