एमालेका मन्त्रीको शपथसँगै कर्णाली सरकार विस्तार
kendrabindu.com · Wed Aug 19 13:55:05 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन् ।
टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)