जेलेन्स्कीको नेतृत्वमाथि फेदोरोभको चुनौती, युद्धमै निर्वाचनको माग
nepalviews.com · Wed Aug 19 14:03:11 GMT 2026

काठमाडौं । युक्रेनका लोकप्रिय पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले युद्ध जारी रहेकै अवस्थामा राष्ट्रपतीय निर्वाचन गर्न माग गरेका छन् । उनको यो मागलाई रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयताकै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ ।
३५ वर्षीय फेदोरोभले मंगलबार युट्युबमा सार्वजनिक गरेको भिडिओमा भनेका छन्, ‘लोकतन्त्रलाई रुसको बन्धक बनाउन सकिँदैन ।’ युक्रेनले आफू स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहनकै लागि युद्ध लडिरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)