टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडीसँग नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने
newsofnepal.com · Wed Aug 19 14:07:20 GMT 2026

काठमाडौं।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार कार्निभल भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)