श्रीमानले जंगली बँदेललाई थापेको विद्युतीय धरापमा परेर बितिन् श्रीमती
setopati.com · Wed Jul 01 03:45:54 GMT 2026

गुल्मीमा जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।
जंगली बँदेलबाट बालीनाली जोगाउन जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले मंगलबार बेलुकीपख घरदेखि करिब डेढसय मिटर टाढा आफ्नै बारीमा बिजुलीको धराप थापेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)