सिसापाङ्माको त्यो हिमपहिरोमा एक घण्टा ढिलो हिँड्दा बाँचेकी दावाले मारेको फड्को
ukaalo.com · Sat Jun 01 18:10:00 UTC 2024

काठमाडौँ– ७ अक्टोबर २०२३। सिसापाङ्मा हिमाल आरोहणपछि आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेर इतिहास बनाउने अन्तिम प्रयासमा थिइन्, दोलखाकी दावा योञ्जन शेर्पा। चीनको तिब्बतमा अवस्थित आठ हजार १३ मिटर उचाइको सिसापाङ्मा हिमाल आरोहणको चुचुरो चुम्नका लागि लम्केका उनका पाइला उत्कर्षतर्फ अघि बढ्दै थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)