'नाडा अटो शो गाडीको मेला मात्रै होइन, भविष्यको तस्बिर पनि हो'
ratopati.com · Wed Aug 19 14:15:00 GMT 2026

काठमाडौँ । अटोमोबाइल क्षेत्र नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बा र गतिशीलताको पर्याय हो । हरेक वर्ष चाडपर्वको संघारमा आयोजना हुने नाडा अटो शोले अटो क्षेत्रमा माहोल सिर्जना गर्छ ।
भदौ ९ गतेदेखि एक सातासम्म काठमाडौँमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १८औं संस्करणको अटो शो आयोजना गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)