राजनीतिसँग कुनै नाता थिएन, उनी राजनीतिक नाताको सिकार भए
setopati.com · Wed Aug 19 14:14:41 GMT 2026

'घरमा परिवारका सपना, भविष्यका आशा र भावनाहरू मिसिएका थिए'
श्यामकृष्ण खाँणको राजनीतिसँग कुनै नाता छैन। सानैदेखि पर्यटनमा रूचि भएका उनी उदयपुरमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र चलाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)