भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी व्यवस्था संशोधनको तयारी
nepalviews.com · Wed Aug 19 14:14:39 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले एक परिवारबाट एक जनाभन्दा बढी लाभग्राही हुन नपाउने कानुनी व्यवस्थालाई संशोधन गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)