पूर्वी नेपालमा केही ऐतिहासिक पाइला
janaaastha.com

नेपालमा चार वटा राजमार्ग छन्– मध्यपहाडी, मदन भण्डारी, महेन्द्र र हुलाकी । यी सबै मेचीदेखि महाकालीसम्म पुगेका छन् । तीमध्ये सबैभन्दा पुरानो हो–हुलाकी राजमार्ग । तर त्यसभन्दा माथितिर थियो हिँड्ने पुरानो बाटो । महेन्द्र राजमार्ग बन्नुअघिसम्म धेरै पुराना बाटा चलनचल्तीमा थिए । ती अहिले मासिए, कतै गाउँले बाटाका रूपमा सीमित भए । हुलाकी राजमार्ग थियो तर कताकता घुमाउरो । त्यो मार्गलाई सिधा बनाइएको छ भने खोला नदीका कारण पुल बनाउँदा फेरबदल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)