एनसेलले बुझायो सरकारलाई नवीकरण दस्तुरवापत पाँच अर्ब
nepalsamaya.com · Wed Aug 19 14:29:17 GMT 2026

काठमाडौं। सरकारलाई निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत ५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले सरकारलाई सरकारलाई चार अर्ब ९६ करोड ४५ लाख ८२ हजार एक सय ९१ रुपैयाँ दाखिला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)