कोसी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण
baahrakhari.com · Wed Aug 19 14:28:55 GMT 2026

सुनसरी । सप्तकोसी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सप्तकोसी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)