रास्वपा बैठकमा आशिका र खगेन्द्र सुनारलाई सचेत गराउँदै रविले के भने ?
nepalpress.com · Wed Aug 19 14:31:38 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संसद बैठकमा मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । आफ्नै पार्टीको सरकार भएकाले धेरै आलोचनात्मक नबन्न उनको आग्रह थियो ।
सभापति लामिछानेले दुई सांसदहरुको नाम लिएर उनीहरुलाई थप सचेत गराएको स्रोतले बतायो । उनले नाम लिएका सांसदहरु थिए आशिका तामाङ र खगेन्द्र सुनार ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)