पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा वरिष्ठ पर्यटन व्यवसायी पाण्डे मनोनित
barnanmedia.com · Wed Aug 19 14:32:09 GMT 2026

वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पुनः पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित भएका छन् ।
पाटा अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया) ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी पुनः कार्यसमितिको सदस्यका रूपमा चयन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)