भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न, चार दिनमा क–कसलाई भेटे?
nepallive.com · Wed Aug 19 14:40:35 GMT 2026

काठमाडौं– भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चारदिने नेपाल भ्रमण सम्पन्न भएको छ। प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ बुधबार स्वदेश फर्किएका हुन्।
जनरल सेठ र उनकी श्रीमती कोमल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदिप जंग केसी तथा उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)