एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
reportersnepal.com · Wed Aug 19 14:47:01 GMT 2026

काठमाडौं
। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)