कोसी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण
reportersnepal.com · Wed Aug 19 14:57:36 GMT 2026

सुनसरी
। सप्तकोसी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)