‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ राई
arthadabali.com · Wed Aug 19 15:02:12 GMT 2026

पोखरा / अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ एउटा फिल्म मात्र होइन, नेपाली समाजको एउटा परिचित कथा हो । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् ।
फिल्ममा दयाहाङले निर्वाह गरेको पात्रको कथा लाउरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक जीवनमा भने लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)