१५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवा पक्राउ
reportersnepal.com · Wed Aug 19 15:01:18 GMT 2026

मोरङ , १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय विशाल हजारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)