रसुवामा जमिन चर्किएपछि १० घरपरिवार विस्थापित, ३१ जना सुरक्षित स्थानमा सारिए
nagariknews.nagariknetwork.com · Wed Aug 19 15:03:53 GMT 2026

निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका-६ एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बस्तीमुनिको जमिन भासिने र पहिरोले घर पुरिन सक्ने खतरा देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उनीहरूलाई सोही वडाको कफ्थलीटारस्थित सार्वजनिक स्थानमा सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)