भूकम्पपीडितदेखि विपद् व्यवस्थापनसम्म, संसदमा गृहमन्त्रीको जवाफ
barnanmedia.com · Wed Aug 19 15:00:57 GMT 2026

गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले एक परिवारबाट एक जनाभन्दा बढी लाभग्राही हुन नपाउने कानुनी व्यवस्थालाई संशोधन गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)