रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने, महामन्त्रीमा ९ जनाको प्रतिस्पर्धा
onlinekhabar.com · Fri Jun 26 05:00:53 GMT 2026

१२, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।
पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)