अर्जेन्टिनाको भटमास नेपालमा प्रशोधन, १ खर्ब २८ अर्बको तेल भारत निर्यात
lokaantar.com
भटमास, नेपालीका लागि नौलो होइन । हाम्रो भान्सामा यो दैनिक छ । तर यहाँ कुरा भान्साको होइन । यहाँ कुरा त्यो कच्चा तेलको हो, जुन अर्जेन्टिनालगायत साउथ अमेरिकी मुलुकबाट नेपाल आउँछ । त्यो पनि आफ्ना लागि होइन । भारतका लागि ।
नेपालले बाहिरबाट कच्चा तेल ल्याउँछ । प्रशोधन गर्छ । अनि फेरि बाहिरै पठाउँछ । त्यो पनि— भारतमा मात्रै ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)