वीरगन्ज नाकाबाट सबै खाले विद्युतीय सवारी साधनको आयात बढ्यो
ekantipur.com · Wed Aug 19 15:17:18 GMT 2026

वीरगन्ज नाकाबाट सबै खाले विद्युतीय सवारी साधनको आयात बढ्यो
संख्याका आधारमा एक वर्षमै विद्युतीय मोटरसाइकल र तीनपांग्रे सवारी साधनको आयात करिब ९२ प्रतिशतले बढेको देखिन्छ । आयात मूल्य पनि अघिल्लो आवको १ अर्ब २३ करोड रुपैयाँबाट बढेर २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)