चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना नियुक्त
ratopati.com · Wed Aug 19 15:23:35 GMT 2026

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना चिकित्सक नियुक्त भएका छन् ।
आयोगको रिक्त रहेका निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् । क्यान्सर रोग विशेषज्ञ डा. चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)