बागमतीमा एमालेलाई सघाउँदा राप्रपामा झमेला, सांसदलाई १२ घण्टे स्पष्टीकरण
barnanmedia.com · Wed Aug 19 15:17:09 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार गठनमा सघाएपछि पार्टीमा झमेला भएको छ ।
पार्टी केन्द्रको निर्णयविपरीत एमालेलाई समर्थन गरेको भन्दै सम्बन्धित सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)