प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित
barnanmedia.com · Wed Aug 19 15:25:09 GMT 2026

प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक भदौ ८ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)