नेपाली टेनिस टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
setopati.com · Wed Aug 19 15:30:59 GMT 2026
जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ।
खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन्। प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)