राप्रपा छाडेर एमालेमा आएका भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने
barnanmedia.com · Wed Aug 19 15:26:57 GMT 2026

राप्रपा छाडेर एमालेमा आएका भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । किरण थापा एमाले अध्यक्ष केपी ओलीका घरबेटी हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली गुण्डुमा बसोबास गरिरहेका घर नै थापाको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)