राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
onlinekhabar.com · Wed Aug 19 15:39:46 GMT 2026

३ भदौ, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । सरकारले बुधबार मन्त्रिपरिषद्को बैठकबाट रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
केन्द्रीय बैंकमा २ डेपुटी गभर्नर हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । सो अनुसार २०८२ फागुनदेखि दुवै डेपुटी गभर्नर पद रिक्त थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)