आप्रवासी शरणार्थी हरूको कारणले गर्दा त्यहाँको नीति नियम नै बदल्न बाध्य
barnanmedia.com · Wed Aug 19 15:37:46 GMT 2026

युरोप तथा अमेरिकन देश हरु ले आप्रवासी शरणार्थी हरूको कारणले गर्दा त्यहाँको नीति नियम नै बदल्न बाध्य भएका छन्।
अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले त आप्रवासी शरणार्थी हरूलाई डिपोर्ट गरेर देश निकालासम्म गरे। युरोपमा पनि त्यस्तै समस्या छ। जापानमा पनि त्यस्तै समस्या छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)