फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने
ratopati.com · Wed Aug 19 15:58:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना कल्चरल सेन्टर नेपालको सहकार्यमा १८७औँ विश्व फोटोग्राफी दिवस तथा चाइना कल्चरल सेन्टर नेपालको १०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित ‘थ्रु द आइज अफ नेपाली फोटो जर्नालिस्ट्स–चाइना’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल र चीनका तस्बिरहरूलाई एउटै प्रदर्शनीमार्फत प्रस्तुत गर्नु सकारात्मक सन्देश भएको बताए। यस्ता कार्यक्रमले विभिन्न देशबीचको आपसी सम्बन्ध, मित्रता तथा सांस्कृतिक आदान–प्रदानलाई थप बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)