जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ वा धरपकड गर्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि यही भदौ १ गते पत्रकार श्रेष्ठलाई सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)