पुनर्संरचना गरिने भनिएको स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क-कसको पर्यो आवेदन ?
swasthyakhabar.com · Wed Jul 01 03:53:00 GMT 2026

काठमाडौं- सरकारले पुनर्संरचनाको तयारी गरिरहेको स्वास्थ्य बीमा बोर्डमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
अध्यक्ष पदका लागि पाँच जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा डा सुवास प्याकुरेल , सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)