इमरान खानलाई अस्पताल पठाउने आदेशलाई चुनौती दिने पाकिस्तान सरकारको तयारी
baahrakhari.com · Wed Aug 19 16:19:18 GMT 2026

काठमाडौं । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल लैजान दिइएको सर्वोच्च अदालतको फैसलालाई चुनौती दिने बताएको छ ।
पाकिस्तानका कानुनमन्त्री आजम नजिरले एक भिडियो वक्तव्यमा अधिकारीहरूले यस फैसलामाथि छलफल गरेको र अदालतमा पुनरवलोकन याचिका दर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)