शैक्षिक सुधारको मागसहित भारतमा जेन अल्फा पनि प्रदर्शनमा
ekantipur.com · Wed Aug 19 16:34:45 GMT 2026

शैक्षिक सुधारको मागसहित भारतमा जेन अल्फा पनि प्रदर्शनमा
दिल्लीको विद्यार्थी आन्दोलनको प्रभावस्वरूप विद्यालय शिक्षाको सुधारको माग गर्दै भारतका विभिन्न राज्यमा स्कुले विद्यार्थी (जेन-अल्फा) को प्रदर्शन सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)