मन्त्रीहरूको सातो उडाउने रास्वपा संसदीय दलको बैठक, कसले के भने?
setopati.com · Wed Aug 19 16:46:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बुधबार संसदीय दलको बैठकमा मन्त्रीहरूको सात्तो उडाइदिएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा झन्डै २५ जना सांसदले सरकारको काम-कारबाहीबारे टिप्पणी गरेका थिए। बैठकमा सहभागी सांसदहरूका अनुसार सरकारका मन्त्रीहरूप्रति सांसदहरूले खुलेर रोष प्रकट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)